हामी पनि बोल्नु पर्छ बीचबीचमा !

– राज कुमार त्रिपाठी। लण्डन । अब पनि हामी नेपाली जनताले नसोचे कहिले सोच्ने हो ? तपाईहरुलाई नेपालका कम्युनिष्टहरुले संवृद्धि ल्याउँछन भन्ने कुरा लुरुलुरु विश्वास गर्नुहुन्छ ? मत भन्छु नेपाली काँग्रेसको नेतृत्वको शासनले बिगतमा पनि समग्र नेपालको संवृद्ध र विकाशको लागी पहल गरेको हो। नेपालको भबिष्य सुरक्षित छ भने अब नेपाली कांग्रेसको नेतृत्वमा मात्र संभब … Continue reading हामी पनि बोल्नु पर्छ बीचबीचमा !